Download bishall font

Vacancies


 
Tribhuvan University © 2019
Developed by
अनलाईन मार्फत प्रवेश पत्र प्रिन्ट गर्ने योग्य उम्मेदवारहरुलाई महत्वपूण जानकारी
१) प्रवेशपत्र मिति २०७८ कार्तिक १५ गते देखि आयोगको website बाट print गर्न सकिनेछ । प्रवेश पत्र अनिवार्य रुपमा रंगिन colour प्रिन्ट गर्नुपर्नेछ ।  
२) परीक्षार्थीले परीक्षासँग सम्बन्धित आचरणहरु अनिवार्य रुपमा पालना गर्नु पर्नेछ । 
३)परीक्षार्थीले पालना गर्नु पर्ने नियमहरु website का साथै प्रवेशपत्रमा पनि राखिएको छ । 
४)परीक्षार्थीले परीक्षामा सम्मिलित हुन आउँदा अनिवार्य रुपमा प्रवेशपत्र एवं सक्कल नागरिकता लिई एक घण्टा अगाडि परीक्षा केन्द्रमा आईपुग्नु 
   पर्नेछ । 
५) परीक्षार्थीले उत्तरपुस्तिकामा उत्तर लेख्ने तरिका र उत्तरपुस्तिका रद्द हुने अवस्थाका बारेमा सेवा आयोगको "उत्तरपुस्तिका प्रयोग तथा परीक्षा 
    नियमन सम्बन्धी कार्यविधि, २०७७"  मा व्यवस्था गरिएको छ । परीक्षार्थीले सो कार्यविधि अनिवार्य रुपमा पालना गर्नु पर्नेछ । उक्त कार्यविधि 
    तथा अन्य कार्यविधिहरु आयोगको www.tuservicecommission.edu.np मा हर्ेन तथा download गर्न सकिनेछ । 
६)परीक्षार्थीले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको कोभिड-१९ का सर्न्दर्भमा पालना गर्नुपर्ने जनस्वास्थ्यका 
    अत्यावश्यक मापदण्डहरु अनिवार्य रुपमा पालना गर्नु पर्नेछ । 

Instruction for printing Admit Card
1.	Open the website : www.tuservicecommission.edu.np and click on Print Admit Card Link
2.	Close the pup up window
3.	Click on Log in 
4.	Use your User ID & Password to log in:
•	Click forgot password if you have forgotten.
5.	Click on Download 
6.	Choose the front side of your Citizenship uploaded.
       Your Admit Card will be downloaded. Print it in colour.
Online Application सम्बन्धमा

१. मिति २०७४।११।०९  सम्ममा दरखास्त फाराम भरि मिति २०७४।११।०९ गते सम्ममा application slip अनुसार परिक्षा दस्तुर बैंकमा बुझार्इ सकेकेा 
   हुनु पर्नेछ  ।

२. Payment verification र form verification "successful" भए नभएकेा एकिन गर्न login गरि applied vacancies मा click गरि हेर्न 
   सकिने छ ।

३. परिक्षा दस्तुर बुझाएका दरखास्त फारामकेा मिति २०७४।०७।२४ गते सम्म payment successful  नभएमा पैसा जम्मा गरेकेा सम्बन्धित शाखामा सम्पर्क 
   गर्नु हुनेछ (आफ्नो login-id र password ले login गरी हेर्दा) ।

४. Payment verification "successful"  भएका दरखास्तहरू मात्र form verification हुनेछ ।

५. form verification गर्ने कार्य का लागि केहि समय लाग्नेछ ।

६. सम्लग्न गर्नुपर्ने Information/documents अपुग तथा अस्पष्ट भएमा मात्र form verification मा reject देखिने हुनाले यसरी form verification
   reject देखिएमा note मा लेखिए बमेाजिमका document upload गर्नुपर्नेछ । reject भएमा एक पटक मात्र सच्याउन मैाका दिइनेछ ।

७. login गरी हेर्दा "Rejected" देखिएमा "Application Id" मा Click गरे पछि फाराम भरेकै तरिकाले गलत तथा छुट विवरण/प्रमाणपत्र 
   सच्याउन/थप्न सकिने छ ।

८. परिक्षाकेा सुचना यस बैंकको  website र गेारखापत्रमा प्रकाशित भएकेा केहि समय पछि admid card सम्बन्धित login बाट 
   download  गर्न सकिने छ ।

९. परिक्षामा सम्मिलित हुंदा admit card र आफ्नो नागरिकताकेा सक्कल प्रमाणपत्र अनिवार्य रूपमा लिर्इ उपस्थित हुनु पर्नेछ ।